March 27, 2024, Wednesday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बुटवलका जनप्रतिनिधिले अस्पतालको शय्या नपाएर एम्बुलेन्समै गुमाए ज्यान

बुटवलका जनप्रतिनिधिले अस्पतालको शय्या नपाएर एम्बुलेन्समै गुमाए ज्यान

बुटवल – बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमाले बाट निर्वाचित जितेका ४४ वर्षीय थापा ७ दिनअघि कोभिड पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या थप बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समा नै मृत्यु भएको वडाअध्यक्ष कमल प्रताप थापाले बताए ।

Advertisement