May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

काठमाडौं – सरकारले कोभिड संक्रमित उपचारकाे लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ।

अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ। 

Advertisement

औषधिको मूल्य भने प्रतिभाएल चार हजार नौ सय रुपैयाँ तोकिएको छ। डा.अबुल अन्सारी (९८००५५५९१०,९८१०१९४४१६,९८४१५०६३७०) मा सम्पर्क गर्न सकिने पनि पत्रमा उल्लेख छ।