April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन ११

ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

लन्डन । ब्रिटिस गोर्खा भेट्रान संघ यूकेको अध्यक्षमा दिलसिङ मेन्याङ्वो निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले समाजसेवी एवम् राजनीतिज्ञ मेन्याङ्वोलाई संघको अध्यक्षमा निर्वाचित गरेको हो । गत २५ सेप्टेम्बर ननिटन सहरको गोर्खा कर्नर हलमा भएको अधिवेशनले चुनेको मेन्याङ्वो किरात याक्थुङ चुम्लुङ यूकेका पूर्व अध्यक्ष समेत हुन् । उनी जनता समाजवादी पार्टीनिकट लिम्बुवान समाज यूकेका…

साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

लन्डन । बेलायतको सक्रिय साहित्यिक मञ्चमध्येका एक साहित्य चौतारी यूकेको ५८ औँ श्रङ्खला सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम सप्तान्तमा आयोजना हुँदै आएको मासिक साहित्यिक कार्यक्रम सुरु भएको पाँच वर्ष समेत पार गरेको छ । आइतबार भर्चुअल जुमबाट आयोजना गरिएको श्रङ्खलामा दर्जन बढी सर्जकहरूले विभिन्न विधामा रचना सुनाएका थिए । कार्यक्रममा मोहन आचार्य जल्लाद,…

  • पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

    लन्डन । बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पर्यावरण साहित्यले महत्वपूर्ण भूमिका खेल्ने इको साहित्यकार एवम् अभियन्ताहरूले बताएका छन् । प्रकृति र मानवबीचको सम्बन्धलाई पर्यावरण साहित्यले उजागर गर्ने भन्दै मानवीयताका लागि इको साहित्य र दर्शनलाई अघि बढाउन उचित हुने समेत राय...

  • भीसी कुलवीर थापाको शालिक अनावरण

    भीसी कुलवीर थापाको शालिक अनावरण

    लन्डन । प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा भव्य रुपमा अनावरण भएको छ । शालिक अनावरण बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी,...

  • आरक्षणमाथि बहस

    आरक्षणमाथि बहस

    काठमाडौँ । 'नेपालमा आरक्षण: अवस्था, आवश्यकता र चुनौती' शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, नेपालको आयोजनामा अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा वक्ताको रुपमा राजनीतिक विश्लेषक तुलानारायण शाह, समावेशीकरण विज्ञ डा.यामबहादुर किसान...

  • एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

    एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज  विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख...

  • स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

    काठामाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको लागि स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् । स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन्...

  • याक्थुङ र लिम्बुबारे

    याक्थुङ र लिम्बुबारे

    राष्ट्रिय जनगणनामा जाति र पुर्खाकाे भाषा/मातृभाषाकाे महलमा याक्थुङ वा लिम्बू के लेख्ने भन्ने जाे विभाजित बहस छ, राज्य गुमाएका, हेपिएका, थिचिएका समुदायकाे दुर्भाग्य यहि हाे । जित्नेले गिजाेलिदिएकाे/राेपिदिएकाे पहिचानकाे दलदलमा झगडा गरिरहेका मनुवाहरु हाै । अब लिम्बू नै किन लेख्नुपर्ने...