April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ पुष ७

धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित गर्ने भूमिका खेल्दै आएको बताएका हुन् । उधौली पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङव्दारा आयोजित चासोक…

दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो । दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङ्नाम डिसेम्बर १८ मा मनाइएको थियो…

  • एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो । आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख...

  • याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् । हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ...

  • चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो । मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार...

  • अब चासोक तङ्नाम यसरी मनाऔं

    अब चासोक तङ्नाम यसरी मनाऔं

    ◾️भूमिका चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ...

  • फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु...

  • जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक...