March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर २९

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट व्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू…

किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशन सम्पन्न, अध्यक्षमा मेजर योगेश राई

किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशन सम्पन्न, अध्यक्षमा मेजर योगेश राई

लन्डन । किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनबाट अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएको छ । शनिवार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न महाधिवेशनबाट मेजर रार्ई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो ।   महाधिवेशनले राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई…

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो । धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय...

  • जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको...

  • समाजवादी विद्यार्थी युनियनको प्रदेश  एक समिति घोषणा

    समाजवादी विद्यार्थी युनियनको प्रदेश एक समिति घोषणा

    इटहरी । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार घोषणा भएको छ । जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५५ सदस्यीय समिति घोषणा गरिएको हो ।...

  • फोनिज यूकेको साधारणसभा स्थगित

    फोनिज यूकेको साधारणसभा स्थगित

    लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति...

  • जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो । आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका...

  • निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    काठमाडौँ । आफ्नो सिर्जनाको नामलाई प्रयोग नगर्न निङ्वासुम निर्माण पक्षले सबैलाई आग्रह गरेको छ । चलचित्र निर्माणका लागि सरकारी पक्षबाट अनुमति लिइसकेको दाबी गर्दै नाम पुनः प्रयोग नगर्न आग्रह गरेको हो । चलचित्र विकास बोर्डको इजाजत पत्र । विभिन्न याक्थुङ...