April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ चैत्र १७

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

डोटी – जिल्लामा मादक पदार्थ सेवन गरे-नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ-छैन भन्ने विषयमा जानकारी लिनका…

हात्तीपाइले रोगः निवारण चुनौतीपूर्ण बन्दै

हात्तीपाइले रोगः निवारण चुनौतीपूर्ण बन्दै

कैलाली – सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन सकेकाे छैन् ।  जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग…

  • प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

    प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले...

  • स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

    स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

    दाङ - स्थानीयले नदी तथा तालकाे संरक्षण गर्न थालेपछि दाङकाे देउखुरीमा जलचरको संख्या वृद्धि भएकाे छ। पानीमा पाइने जीव नै लोप हुन थालेपछि स्थानीय नागरिकले तीन वर्षअघिदेखि समूह नै निर्माण गरेर नदी तथा ताल संरक्षणमा जुटेका हुन् । देउखुरीको राप्ती लगायतका नदीहरुमा...

  • बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    काठमाडौँ - दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले  हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन्...

  • डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पा - डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नम्बरका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा...

  • जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौँ - आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन्। सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

    देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा...

  • आईजीपीमा पहिलो जनताको छोरा

    आईजीपीमा पहिलो जनताको छोरा

    राजनीतिको खेलचुक्लीमा अनेक दाउपेच लगाउन सक्ने जंगबहादुर हनुमानढोकाको कोतमा रगतको खोलो बगाएर सत्तामा चढे । कमजोर प्रकृतिका तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी महत्वाकांक्षी कान्छी महारानी राज्यलक्ष्मी आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको रहस्यमय हत्यापछि आक्रोशले आगो भएकी थिइन् । उनले गगनसिंहको हत्यारा...