June 30, 2022, Thursday
२०७९ असार १७, शुक्रबार

Year: २०७९ असार १६

चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

✍️ विजय लुम्फुङवा लिम्बु लिम्बुवान आन्दोलन लिम्बुवान क्षेत्रमा भएको उपनिवेशवाद र संस्कृतिकरणविरुद्धको राजनीतिक आन्दोलन हो । ऐतिहासिक रुपबाट हेर्दा यो आन्दोलन गोर्खा राज्यको अतिक्रमण र विस्तारकाविरुद्ध थियो । त्यसपछि यो आन्दोलन नेपालको राज्यसत्तासँग लिम्बुवान क्षेत्रमा प्राप्त भएको राजनीतिक, साँस्कृतिक , भाषिक, धार्मिक र भूमि अधिकार पुर्नस्थापनाको लागि भएको पाउँछौं । यो आन्दोलन विभिन्न रुप स्वरुपमा…

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत ‘सेप्माङमाे’ काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस रहेको छ । शान्ता केरुङकाे शब्द रहेको गीतमा दिलीप फुरुम्बुकाे लय रहेको छ । व्यस्त…

  • स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

    स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको संघले जनाएको छ । बैठक बस्ने वा नबस्ने भन्ने विषयमा महासचिवले विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकोले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्ति प्रकाशित भएपछि सचिवालयले तुरुन्तै खण्डन गर्दै...

  • एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन्...

  • असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

    असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

    सन्दर्भ : राष्ट्रिय धान दिवस ✍️ कृष्णकुमार हेम्ब्या हाम्रा पूर्खाले लाखौं करोडौं वर्षहरु पशुतुल्य जीवन विताए । कम आवश्यकता भएकाले फुकाफाल जीवन । संधै फुर्सत । एकदुई घण्टा शिकार गरेर खानु, शौच गर्नु, सुत्नबाहेक खासै काम थिएन । बाँकी समय...

  • याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले 'सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९' आयाेजना गर्न लागेको हाे । प्रतियाेगिताकाे तेस्रो संस्करण...

  • गाेरखा वकमा हजार बढीको सहभागिता  

    गाेरखा वकमा हजार बढीको सहभागिता 

    आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • नेफिन यूकेले आदिवासी दिवस मनाउने

    नेफिन यूकेले आदिवासी दिवस मनाउने

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आदिवासी दिवस मनाउने भएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर नेफिन यूकेले दिवस मनाउन लागेको हाे । केही दिनअघि बसेकाे भर्चुअल बैठकले आगामी अगष्ट १४ मा विश्व आदिवासी दिवसका दिन कार्यक्रम...

Page 1 of 291234Next ›Last »