April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७९ श्रावण १९

मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

आसफोर्ड । सञ्चारकर्मी एवम् मोडल सिर्जना निङ्लेकूको नयाँ गीति म्यूजिक भिडियो ‘मिम्हाङ्मा’ को प्रिमियर भएको छ । आफ्नो जन्मदिनको अवसरमा आइतबार आसफोर्डमा भएको एक कार्यक्रमबीच गीतको प्रिमियर सो भएको हो । निङ्लेकूकै प्रस्तुति र निर्माणमा बनेको गीतको म्युजिक भिडियो सुल्तान इधिङ्गोले निर्देशन गरेका हुन् । अहिलेकी चर्चित गायिका सुनिता थेगिमको स्वरमा रहेको गीत सञ्वीव पारदर्शीले…

लिम्बुवान, किरात प्रदेशका लागि निरन्तर संघर्ष जारी राख्ने आन्दोलनकारीको उद्घोष

लिम्बुवान, किरात प्रदेशका लागि निरन्तर संघर्ष जारी राख्ने आन्दोलनकारीको उद्घोष

विराटनगर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात प्रदेश बनाएसम्म संघर्ष जारी राख्ने आन्दोलनकारीहरूले उद्घोष गरेका छन् । प्रादेशिक राजधानी विराटगरमा धर्ना दिँदै लिम्बुवान किरात संयुक्त संघर्ष समितिका नेताहरूले आन्दोलनलाई निष्कर्षमा नपु¥याएसम्म विश्राम नलिने समेत बताएका छन् । मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव डा.ओम गुरूङले पूर्वको लिम्बुवान, किरातको आन्दोलनले दोस्रो…

  • एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

    एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले बेलायतस्थित नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ । यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न...

  • जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

    जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतले भेटघाट तथा परोपकारी कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनका रूपमा रहेको मञ्चले आफ्नो आवधिक कार्यक्रमअन्तर्गत परोपकारी कार्यक्रम राखेको हो । शनिबार रेडिङमा मञ्चको यूरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको...

  • झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

    झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

    साउन । झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा प्रदेश नम्बर एकको नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने नारा घन्काउँदै साउन १६ गते कोणसभा सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति झापाको आयेजनामा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका...

  • राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

    राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

    काठमाडौं । याक्थुङ लिम्बुहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं’ले नेपाली महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सम्मान गरेको छ । शनिबार चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरि तुम्बापोलाई खेलकुदको क्षेत्रमार्फत राष्ट्रलाई योगदान गरेको भन्दै...

  • बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

    बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

    लन्डन । २८ औँ विश्व आदिवासी दिवस बेलायतमा बस्ने नेपाली आदिवासी जनजाति समुदायले पनि विशेष कार्यक्रमसहित मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गत शुक्रबार २९ जुलाईको दिन एक भर्चुअल पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।...

  • बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सांसद विशुंकेको माग

    बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सांसद विशुंकेको माग

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको भन्दै बाल विकास शिक्षकहरू...

  • एसईईकाे नतिजा सार्वजनिक

    एसईईकाे नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले एसइई नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ९ हजार ६ सय ३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा...