April 11, 2024, Thursday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ फाल्गुन ४

‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने भन्दै संसदबाट सो सम्झौता पारित नगर्न आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले माग गरेको छ । देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने सम्झौता भएको र अमान्य शर्तहरू राखिएको कारण एमसीसी अस्वीकार गर्नुपर्ने महासंघले जनाएको छ । बुधबार महासंघका अध्यक्ष एवम् साहित्यकार राजन मुकारुङले एक प्रेस विज्ञप्ति जारी गर्दै…

याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न लागेको हो । संग्रहका लागि कथाकारले नाम्धिङ्गो फन्टमा कथासँगै आफ्नो संक्षिप्त परिचय समेत पठाउनुपर्ने छ…

  • चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    चुम्लुङ तेह्रथुम अध्यक्षमा सेसेहाङ चोङवाङ निर्वाचित

    मयङ्लुङ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्लाको अध्यक्षमा सेसेहाङ हुक्पा चोङवाङ निर्वाचित भएका छन् । चुम्लुङको नवौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तेह्रथुमको मयङ्लुङ(म्याङलुङ)मा अयोजित अधिवेशनले हुक्पा चोङवाङको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।...

  • जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता...

  • नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ...

  • जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    लन्डन । जनप्रगतिशील मञ्च(एनपीपीएफ) यूरोपले २७ ओैँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनले मञ्चले यूरोपम रहेका नेता कार्यकताहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो । आइतबार भर्चुअल जुमबाट कार्यक्रम गरेर जनयुद्ध...

  • ‘सहिदको सपना’बारे केही कुरा

    ‘सहिदको सपना’बारे केही कुरा

    सन्दर्भ : १४५ औँ प्रथम सहिद लखन थापा मगर स्मृति दिवस सहिदको सपना रेडियो नाटक सबैले सुन्न योग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरू छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो...

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...