विराटनगरमा लिम्बुवान–किरातको शक्तिको प्रर्दशन, पहिचान सम्बोधन नगरे आन्दोलन चर्काउने
सिलौटी टाइम्स डेस्क विराटनगर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रादेशिक राजधानी विराटनगरमा बृहत् शक्ति प्रदर्शन गरेको छ । समितिले नामकरण गर्दा लिम्बुवान, किरात छुटाए थप आन्दोलन चर्काउने चेतावनी दिएको छ ।...