May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

प्रदेश १ : मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टेवल हुने

3.3K

काठमाडौँ – प्रदेश १ प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेवल हुने भएको छ ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेवल गराउने आजको बैठकको कार्यसुचीमा समावेश गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक नबसाई बैठक संचालनको तयारी गर्नु भएको छ ।

२ बजेका लागि तय भएको बैठक बस्ने भएपछि प्रचण्ड माधव,ओली र काग्रेस आन्तरीकरुपमा रणनीति तय गर्न बैठक बसी रहेका छन् । बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरु आउने कम जारी छ ।

Advertisement