गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको प्रहरीले...
काठमाडौं । पोखरामा हरित रोजगारी सिर्जनाका लागि कोरिया सरकारले ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिने जनाइएको छ। महानगरपालिकासँगको सहकार्यमा...
काठमाडौं । आफूमाथि छानबिनको माग गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री हितमान तामाङलाई पत्र बुझाएका छन्। पशुपतिमा विद्युतीय उपकरणद्वारा नि:शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको उल्लेख गर्दै उनले त्यसबारे सञ्चार माध्यमहरूमा आफूमाथि आरोपसहित रिपोर्ट आएकोले छानबिन गर्न किरातीले माग गरेका हुन्। पत्रमा उल्लेख गरिएको छ, ‘समाचार प्रशारित...
काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ लेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयलाई समर्थन गर्दै त्यसकाविरुद्ध बोल्ने भारत र नेपालका रास्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारको विज्ञप्ति प्रति आपत्ति जनाउदै आन्दोलन गरेको छ । देशमा रोजगारीको सिर्जना...
काठमाडौं । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका– ३ साततले–खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा चालक तुलसीपुर– ३ पैंयाखर्क २७ वर्षीय जीवन घर्तीको मृत्यु भएको हो। अटोमा चालक घर्ती एक्लै सवार थिए। अटो सडकदेखि करिब २५...
विराटनगर । मोरङमा माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरी अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा...
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि करिब १५ मिटर तल झरी दुर्घटना भएको हो ।...
विराटनगर । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका- २ चौरासे स्थितमा चट्याङ लागेर स्थानीय ५४ बर्षीय मोहन प्रसाद दुलालको मृत्यु भएको हो । मंगलबार दिउँसो ५ बजे घर नजिकै मकै बारीमा मल लगाउदै गरेको अवस्थामा अचानक परेको चट्याङले लागि घाइते भएका दुलाललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा...
काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएकोमा घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको सोमबार मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा बेलुका ७ :३० बजेतिर मृत्यु भएको हो ।...
काठमाडौं । भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलस्थित निक ट्राभल्स सोङ्देमुनमा सम्पन्न अधिवेशनले सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा अजय खत्री, उपाध्यक्षमा डिवि राई, गोविन्द बिसी, राम साम्पाङ निर्वाचित भएका छन् भने महासचिवमा दिलिप बान्तावा, सचिवमा खगेन्द्र बिष्ट र उमेश कार्की, कोषाध्यक्षमा...