May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

सोमबार काठमाडौं उपत्यकामा थपिए ३ सय ३३ संक्रमित

2.3K

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ सय ४६, भक्तपुरमा  ३४ र ललितपुरमा ५३ जनामा कोरोना पुष्टि भएको छ। महिला १ सय ४२ र पुरुष १ सय ९१ जना छन्।

काठमाडौंमा सक्रिय संक्रमित ४ हजार ४ सय ८८, संक्रमणमुक्त ८८ हजार २ सय ५८,मृत्यु ४ सय ४६ र कुल संक्रमित ९३ हजार १ सय ९२ छन्। भक्तपुरमा सक्रिय संक्रमित ३ सय ५०, संक्रमणमुक्त ८ हजार ३१, मृत्यु ९७ र कुल संक्रमित ८ हजार ४ सय ८६ छन्।

त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित ८ सय २९, संक्रमणमुक्त १३ हजार ४ सय ७२,मृत्यु १ सय ३४ र कुल संक्रमित ४ सय ३५ छन्।

Advertisement