April 29, 2024, Monday
२०८१ बैशाख १७
1:37:26 pm

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

3.1K

काठमाडौं – कोरोना संक्रमणबाट पोखरामा दुई जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १२ का ८४ वर्षीय पुरुषको आज विहान निधन भएको छ। 

यस्तै पोखरा महानगरपालिका १ का ७६ वर्षीय पुरुषको हिजो राति निधन भएको हो। 

Advertisement