May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

ओलीले संविधान अपहरण गरे : जनार्दन शर्मा

1.8K

काठमाडौं–नेकपा नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संविधानको अपहरण गरेको बताएका छन्। उनले आज ट्वीट गर्दै ओलीले नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका हुन्।

उनले यसको रक्षाका लागि सबै तयार हुन पनि आव्हान गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेका छन्। 

Advertisement