May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : जसपा

2.7K

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरोध जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको जनाएको छ।

No description available.