May 14, 2024, Tuesday
२०८१ जेष्ठ १
1:37:26 pm

बलिउड अभिनेता जोन अब्राहम सुटिङका क्रममा घाइते

2.6K

एजेन्सी – बलिउड अभिनेता जोन अब्राहम फिल्म सुटिङका क्रममा घाइते भएका छन्। वाराणसीमा सत्यमेव जयते २ फिल्मको सुटिङमा व्यस्त उनी स्टण्ट देखाउने क्रममा घाइते भएका हुन्।

 उनको दाहिने हातको हत्केलामा चोट लागेको बताइएको छ। चोट लागेपछि उनी उपचारको लागि वाराणसीको निजी अस्पताल पुगेका छन्। सत्यमेव जयते २ २०१८ मा रिलिज भएको सत्यमेव जयतेको फिल्मको सिक्वेल हो।

फिल्ममा जोन प्रहरी पुलिसको भूमिकामा देखा पर्दैछन्।

Advertisement