May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

संसद पुनर्स्थापना हुन्छ: प्रवक्ता श्रेष्ठ

1.7K

काठमाडौं– नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनर्स्थापना हुने र सूर्य चिह्न आफूहरूले पाउनेमा ढुक्क रहेको बताएका छन्।

नेकपा बिटका पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा उनले संसद पुनर्स्थापना र सूर्य चिह्न आफू पक्षको नेकपाले पाउनेमा ढुक्क रहेको बताएका हुन्।

‘हामीले सबै दलसँग छलफल गरेर प्रधानमन्त्रीलाई विघटन गर्न नदिने व्यवस्था गरिएको थियो‚’ प्रवक्ता श्रेष्ठले भने।

Advertisement