May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

अमेरिकी संसदमा ट्रम्प समर्थक [फोटोफिचर]

2.1K

वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्चाएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ। 

अवस्था नियन्त्रणबाहिर गएपछि नेशनल गार्डलाई परिचालित गरिएको थियो। प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ। 

Advertisement