April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् । हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ पुज्ने हाम्रो विशिष्टता हो । हामी मूलतः प्रकृतिमा विश्वास राख्दछौं । मानव उत्पादन गर्ने मुख्य…

अब चासोक तङ्नाम यसरी मनाऔं

अब चासोक तङ्नाम यसरी मनाऔं

◾️भूमिका चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ । यस्तो पूजाआजाको काम कृषक याक्थुङ लिम्बुहरूको प्रतेक घरहरुमा हुने गर्दछ । यो याक्थुङलाजे (लिम्वुवान…

  • फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु...

  • प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका...

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • फोनिज यूकेको साधारणसभा स्थगित

    फोनिज यूकेको साधारणसभा स्थगित

    लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति...

  • शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    काठमाडौ । संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै  तथ्यांक शिङ्साबा जाती मातृभाषा पुर्खाको भाषा सार्वजनिक गर्न माग गरेको छ ।शुक्रबार केन्द्रीय तथ्यांक विभाग थापाथली काठमाडौमा च्याम्ताङ काठमाडौ कल्याण समाजको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाएको छ ।...