April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

काठमाडौँ । याक्थुङ लिम्बु संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना सम्पन्न भएको हो । उक्त नाटक सागर केरुङको नवौँ कृतिको रुपमा विमोचन गरिएको हो ।…

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान  प्रधानलाई प्रदान

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान प्रधानलाई प्रदान

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार दुई जना फोनिजकर्मी पत्रकारले पाएका छन् । फोनिज यूके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण…

  • भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

    भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

    सिलाैटी टाइम्स डेस्ककाठमाडौं । नेपाल सरकारले भाषा आयाेगकाे सदस्यमा भाषाविद् डा. अमृत याेञ्जन तामाङलाई नियुक्त गरेको छ । आयाेगलाई पूर्णता दिँदै तामाङसँगै अन्य चार जनालाई पनि सदस्यका रूपमा नियुक्त गरेको छ । बुधबार मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता...

  • मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

    मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

    काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग गरेको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित...

  • सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    काठमाडाैँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)काे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयाेजना हुने भएको छ । माैलिक चाडपर्वबारे प्रचारप्रसार गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुन लागेको हाे । किरात याक्थुङ चुम्लुङ तथा लिम्बुजन्य संघ संस्थाहरूकाे संयुक्त आयाेजनामा साउन एक...

  • लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • नेफिन यूकेले आदिवासी दिवस मनाउने

    नेफिन यूकेले आदिवासी दिवस मनाउने

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आदिवासी दिवस मनाउने भएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर नेफिन यूकेले दिवस मनाउन लागेको हाे । केही दिनअघि बसेकाे भर्चुअल बैठकले आगामी अगष्ट १४ मा विश्व आदिवासी दिवसका दिन कार्यक्रम...