March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम ‘माक्खक्’ उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । नेपाल घरेलु तथा सानाे उद्योग महासङ्घ ताप्लेजुङकाे आयाेजना तथा प्रदेश नम्बर एककाे उद्योग, श्रम तथा राेजगार मन्त्रालयकाे…

साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको ‘साप्सक् नु सामइक् साङ्लाम’ काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे । कियाचु याक्थुङ पा:न् याक्थुङ साप्सक् यम्बुलुङ, याक्थुङ साप्सक् अकादमी, फक्ताङलुङ सयङ, याक्थुङ वेन्सा चुम्भाे…

  • लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    काठमाडौँ । याक्थुङ मुन्धुम र इतिहासका खाेजकरता अर्जुनरबाबु माबुहाङ र लक्ष्मण लाओतीले लेखेको पुस्तक ‘दस लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई...

  • अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...

  • डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    साउथ ह्याराे(लन्डन) । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् । प्रस्तुति दिँदै डा. महावीर पुन । शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित...

  • दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    सउल । प्रकृति पुजक भनेर चिनिने किरातीँ राईहरूको महान पर्व साकेला उभौलीको अवसर पारेर यहाँ साकेला नाच्ने कार्यक्रम गरिने भएको छ । दक्षिण कोरियामा रहेका किराँती राईहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान...