March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ब्रेकिङ न्यूज

‘अध्यक्ष पन्तले एनआरएनएलाई प्राइभेट कम्पनी बनाए’ – एनसीसी यूके अध्यक्ष मगर

‘अध्यक्ष पन्तले एनआरएनएलाई प्राइभेट कम्पनी बनाए’ – एनसीसी यूके अध्यक्ष मगर

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) लाई अध्यक्ष कुमार पन्तले मनोमानी ढंगले चलाउँदै प्राइभेट कम्पनी बनाएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आरोप लगाएका छन् । उनले कामचलाउ अध्यक्षका रूपमा रहेका पन्तले विधिविधानविपरीत संस्था चलाएकोले सच्चिन आग्रह समेत गरेका छन् । एनआरएनएको दोस्रो विश्व भेलाको निष्कर्ष सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए यूकेका अध्यक्ष गाहा…

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त, परशुराम खापुङ प्रदेश प्रमुख बन्दै

विराटनगर । प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई बर्खास्त गरी परशुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रदेश १ मा जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुखमा सिफारिस गरेको हो । सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू…

Page 2 of 212