जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

लन्डन । जनप्रगतिशील मञ्च(एनपीपीएफ) यूरोपले २७ ओैँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनले मञ्चले यूरोपम रहेका नेता कार्यकताहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो । आइतबार भर्चुअल जुमबाट कार्यक्रम गरेर जनयुद्ध...