April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

आसफोर्ड । सञ्चारकर्मी एवम् मोडल सिर्जना निङ्लेकूको नयाँ गीति म्यूजिक भिडियो ‘मिम्हाङ्मा’ को प्रिमियर भएको छ । आफ्नो जन्मदिनको अवसरमा आइतबार आसफोर्डमा भएको एक कार्यक्रमबीच गीतको प्रिमियर सो भएको हो । निङ्लेकूकै प्रस्तुति र निर्माणमा बनेको गीतको म्युजिक भिडियो सुल्तान इधिङ्गोले निर्देशन गरेका हुन् । अहिलेकी चर्चित गायिका सुनिता थेगिमको स्वरमा रहेको गीत सञ्वीव पारदर्शीले…

‘सिसेक्पा’ नाटक मञ्चन

‘सिसेक्पा’ नाटक मञ्चन

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन गरेका हुन् । आदिवासी याक्थुङ समुदायको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)को विषयवस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा,…

  • प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित...

  • कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    चलचित्र समीक्षा ✍️ विश्वजित थापा मगर आज भन्दा ठीक ८ बर्ष पहिले (सन् २०१४)मा चलचित्र कबड्डीको पहिलो भाग प्रदशनमा आएको थियो जुन वर्षकै सर्वाधिक चर्चाको साथै व्यापारिक हिसाबले राम्रो आम्दानी गरको थियो । यस चलचित्रले डेब्यू निर्देशक रामबाबु गुरुङसहित धरै...

  • गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    लन्डन । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ ।...

  • ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत 'सेप्माङमाे' काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • केसामकाे रेकर्डिङ पूरा

    केसामकाे रेकर्डिङ पूरा

    काठमाडौं । आदिवासी याक्थुङ लिम्बुकाे लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ । शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । केरुङद्वारा लिखित '`सक्सा नु पेन्युक्' कृति । सर्जक सागर केरुङद्वारा लिखित कृति 'सक्सा नु पेन्युक' मा...

  • निङ्वा पा:लाम सार्वजनिक

    निङ्वा पा:लाम सार्वजनिक

    विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम...

Page 1 of 131234Next ›Last »