गभर्नर अधिकारी होम क्वारेन्टाइनमा
काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन्। अहिलेसम्म राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कार्यालयका दुई र...