April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

विजयपुर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले पुनः आन्दोलनलाई निरन्तरता दिने भएको छ । समितिले प्रादेशिक राजधानी विराटनगरमा मंगलबार पनि संसद भवनअगाडि धर्ना दिने भएको छ । बिहीबार दिउँसो मुख्यमन्त्रीको कार्यालयआगाडि मात्रै सातौँ हजारको संख्यामा उपस्थित भएर नेता कार्यकर्ताहरूले नारा जुलुस गर्दै लिम्बुवान, किरात प्रदेशका पक्षमा नाराबाजी…

मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

काठमाडौं । पान्थरकी मनिषा आचार्यको छोरी सार्वजनिक भएको छ । फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल(क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ की उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति छोरी उपन्यास शनिबार पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको छ । अखिल(क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भएको बिमोचन कार्यक्रमका बीचमा उक्त कृतिको माओबादी नेतृ उर्जा,जलस्रोत…

  • साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई...

  • याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याम्बाेङ(पान्थर) ।  लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण...

  • ‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

    ‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

    विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै 'लिम्बुवान, किरात संयुक्त संघर्ष समिति'ले प्रदेश एकका सभामुख, उपसभामुख र मन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । समितिले शुक्रबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष...

  • नागरिकता विधेयक बहुमतले पारित

    नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मतदान गरे भने नेकपा...

  • ‘सिसेक्पा’ नाटक मञ्चन

    ‘सिसेक्पा’ नाटक मञ्चन

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक 'सिसेक्पा' मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् । नाटकको ब्यानर । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन...

  • घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्ती समेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । आदिवासी जनजाति...