हलिउडमा ५० वर्षको करियर बनाएकी अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन
पेरिस । हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्षको करियर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार...