डेरावाललाई घरबेटीले कुटेर मारे
भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा...