April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय संक्रमित थपिएका छन् भने ललितपुरमा ३८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५८ जना संक्रमित…

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

भदाै २०, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिए। स्थानीयहरु पनि आश्वस्त भए । देवताले बचाउछन् भनेर पुजा र मेलामा सहभागी भए ।  त्यसको एक…

  • हत्यापछि टाउको सहित प्रहरीमा

    हत्यापछि टाउको सहित प्रहरीमा

    भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको...

  • ललितपुरको चक्रपथ भित्रका क्षेत्रमा भोलि कर्फ्यू

    ललितपुरको चक्रपथ भित्रका क्षेत्रमा भोलि कर्फ्यू

    भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला...

  • हाडनाता करणीको आरोपमा दाजु बहिनी पक्राउ

    भदौ १८, सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ । आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै...

  • पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    भदौ १८, रामपुर नगरपालिका वडा नं ४ स्थित टुनिभन्ज्याङ्गमा मिनीट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले...

  • हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

    हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

    भदाै १८, जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने १५ घरमा आंशिक क्षति भएको घटनास्थलमा रहेका ७ नं. वडाका वडा अध्यक्ष कृष्ण...

  • बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

    भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा...