April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

चिनी र मलको वर्षेनी अभाव

चिनी र मलको वर्षेनी अभाव

भदौ १८, मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको छ । दुवै सेता दानाका रूपमा छन् तर तिनमा कालोधन्दा पनि हुने गर्दछ । धान…

काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स पानीधारामा दुर्घटना : पाँच जना घाइते

काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स पानीधारामा दुर्घटना : पाँच जना घाइते

भाद्र १६, चितवन  । बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा पाँच बजे उक्त दुर्घटना भएको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी…

  • बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    भाद्र १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका क्षेत्रमा बेदल आतंक मच्चिएको छ । जंगली बदेलले मानिसलाई पटक-पटक आक्रमण गरिरहेको छ । एक महिना अघि घरमै बसिरहेका नेकपा बेदकोट इन्चार्ज रामचन्द रेग्मी सहितको उनको घर परिवारलाई घरमै आएर आक्र्रमण गरेको...

  • वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक...

  • कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    भदाै १५, कालीकोट तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो...

  • एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    भाद्र १४, सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवा स्थित गणेश माविका प्रद्यानध्यापक र शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका छन्। एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै आइतबार उक्त सामुदायिक विद्यालयका प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्। एसईईमा शिक्षकले कम...

  • मुगुमा पहिरो,लाखौँको क्षति

    मुगुमा पहिरो,लाखौँको क्षति

    भदौ १४, मुगुको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृहमा पहिरोले बगाउँदा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको बाढी–पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी...