May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

भाद्र ९, बाँके । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ । गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी…

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

भाद्र ९, जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण…

  • नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    भाद्र ९, कञ्चनपुर । कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।...

  • अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल...

  • कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    भाद्र ८, काठमाडौं । प्रदेशमा संघीय सरकारका मूख्य सचिवको जस्तै जिम्मेवारी बोक्छन् प्रमुख सचिवले । उनीहरु प्रदेश मन्त्रिपरिषद्का एक हिस्सा समेत हुन् । कोरोना महामारीको यो संकटको समयमा सरकारले कर्णाली प्रदेशमा भने प्रशासनतर्फकै उच्च निकाय खाली राखेको छ । पछिल्लो...

  • सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    भाद्र ८ जिल्लामा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय, म्याग्दीभित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट भदौ...

  • भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार...