April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश ५

सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ – टोप अस्लामी

सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ – टोप अस्लामी

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ । आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार, छठ लगायत पर्वको अवसरमा आयोजित बहुजातीय सांस्कतिक साँझमा मोर्चाका कलाकारहरुले बिभिन्न जात-जाती तथा समुदायसँग सम्बन्धित गित तथा सांस्कृतिक नृत्य प्रस्तुत…

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए । नेपालले ओलीको…

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा...

  • सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना...

  • देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...

  • देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल...

  • पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

    पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

    आश्विन ६, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् ।...

  • थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको...

Page 1 of 131234Next ›Last »