एनआरएनए यूकेले गर्यो विशेष साधारणसभा बोलाउने निर्णय, प्रवक्ता भरतमणी चोङबाङ निलम्वित
लण्डन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । अध्यक्ष प्रेम गाहा मगरलाई संघले मंगलवार बर्खास्त गरेपछि एनआरएनए यूकेका उपाध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी अक्टोवर २ तारिखभित्र संघको विशेष महाधिवेशन बोलाउने निर्णय गरेको...