April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पत्र–पत्रिका

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

बलात्कारको कानूनी उपचार खोज्न समयसीमा तोकिनु हुन्न, कानून संशोधन गरौं : डा. आरजु राणा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन्। डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्। एक किशोरीले आफू बलात्कृत भएको…

बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

लन्डन । बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड भएको छ । नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको हो । समाचार स्रोतका अनुसार राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल राखिएको सटर एकैचोटी तोडफोड गरिएको हो । ती पसलहरुमा अहिले प्रहरीले सिल गरेर अनुसन्धान जारी…

  • प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    काठमाडौँ । अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू...

  • विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    लन्डन । गैर आवासीय नेपाली संघमा महिलाहरुको सहभागिता र नेतृत्वबारे चर्चा हुन थालेको निकै भइसक्यो । तर, परिणाममा भने यस्तो अझै देखिएको छैन । संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको मुद्दाले एनआरएनए, एनसीसी यूकेको आसन्न निर्वाचनमा पनि प्रवेश पाएको छ...

  • कल्प–ग्रन्थको वितरण सुरु

    कल्प–ग्रन्थको वितरण सुरु

    काठमाडौँ । आख्यानकार कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ’पूर्व–भुक्तान–प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक–हिलले जनाएको छ । गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी...

  • नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई...

Page 1 of 512345