April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

एनआरएनएको लोगो र लेटरहेडको प्रयोग तत्काल रोक्न प्रेम गाहामगरलाई आइसीसीको आदेश

एनआरएनएको लोगो र लेटरहेडको प्रयोग तत्काल रोक्न प्रेम गाहामगरलाई आइसीसीको आदेश

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको विधानको धारा ४१ बमोजिम गत हप्ता बर्खास्त भएका प्रेम गाहा मगरले आइसीसीको आदेश बिपरीत अझै पनि संघको लोगो र लेटरहेड प्रयोग गरिरहेको थाहा भएको छ । संघका निवर्तमान अध्यक्ष प्रेम गाहा मगरलाई संघको माथिल्लो निकाय आइसीसीले गत मंगलबार एक पत्र जारी गर्दै संघको स्वामित्वका सबै चलअचल सम्पत्ति फिर्ता…

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

साउन । झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा प्रदेश नम्बर एकको नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने नारा घन्काउँदै साउन १६ गते कोणसभा सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति झापाको आयेजनामा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङले प्रदेश नम्बर एकको नामकरणको सन्दर्भ उठेको…

  • बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

    बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

    लन्डन । २८ औँ विश्व आदिवासी दिवस बेलायतमा बस्ने नेपाली आदिवासी जनजाति समुदायले पनि विशेष कार्यक्रमसहित मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गत शुक्रबार २९ जुलाईको दिन एक भर्चुअल पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।...

  • मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

    मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

    लन्डन । मगर संघ यूकेले आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै नायिकाहरु दिया पुन र मिरुना मगरलाई सम्मान गरेको छ । संघले पहिलो त्रैमासिक बैठकको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । नायिका दीया पुनसँग मगर सङ्घ यूके अध्यक्ष सीता...

  • लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

    लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

    विजयपुर । प्रदेश एकको नाम लिम्बुवान–किरात नामाङ्कन गर्न माग गर्दै आन्दोलनकर्मीहरू विराटनगरमा धर्ना बसेका छन् । पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने मागसहित मंगलबार लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति प्रदेशको संसद भवन अगाडि धर्ना बसेका हुन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा...

  • मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

    मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

    विजयपुर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले पुनः आन्दोलनलाई निरन्तरता दिने भएको छ । समितिले प्रादेशिक राजधानी विराटनगरमा मंगलबार पनि संसद भवनअगाडि धर्ना दिने भएको छ । बिहीबार दिउँसो मुख्यमन्त्रीको कार्यालयआगाडि मात्रै...

  • सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

    सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

    काठमाडौं । याक्थुङ युवा मञ्च, काठमाडौँले आयोजना गरेको तेस्रो संस्करणको ‘सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९’ को उपाधि सेभेन वेज युनाइटेड फुटसल क्लबले हात पारेको छ । फाइनलमा काठमाडौंका याक्थुङ युथ एसोसिएसनलाई हराउँदै सातदोबाटोका सेभेन वेजले उपाधि चुमेको हो । याक्थुङ...

  • साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई...

  • याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याम्बाेङ(पान्थर) ।  लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण...

Page 1 of 1001234Next ›Last »