November 23, 2023, Thursday
२०८० मंसिर ८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: खेलकुद

राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

काठमाडौं । याक्थुङ लिम्बुहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं’ले नेपाली महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सम्मान गरेको छ । शनिबार चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरि तुम्बापोलाई खेलकुदको क्षेत्रमार्फत राष्ट्रलाई योगदान गरेको भन्दै सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा तुम्बापोलाई नगद १० हजार, सम्मान–पत्रका साथै लिम्बुहरुको मौलिक…

सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

काठमाडौं । याक्थुङ युवा मञ्च, काठमाडौँले आयोजना गरेको तेस्रो संस्करणको ‘सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९’ को उपाधि सेभेन वेज युनाइटेड फुटसल क्लबले हात पारेको छ । फाइनलमा काठमाडौंका याक्थुङ युथ एसोसिएसनलाई हराउँदै सातदोबाटोका सेभेन वेजले उपाधि चुमेको हो । याक्थुङ लिम्बु समुदायको पर्व सिसेःक्पा तङ्नामको अवसरमा आयोजित प्रतियोगिता काठमाडौं शान्तिनगरस्थित फुटसलमा सम्पन्न भएको थियो ।…

  • याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले 'सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९' आयाेजना गर्न लागेको हाे । प्रतियाेगिताकाे तेस्रो संस्करण...

  • एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ...

  • पीएसजी टिम कतारमा

    पीएसजी टिम कतारमा

    (दाेहा) कतार । मेस्सी,नेयमार र एम्बाप्पे सहितको पीएसजी टिम कतार आएको छ । स्प्रिङ टुरका लागि कल्ब कतार आएको हो । कलबले विश्वकपको लागि तयार भएको दुईवटा रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । फ्रान्सको यस उत्कृष्ट फुटबल क्लबमा कतारी...