![पाँचथर थर्पू समाज यूकेको नवौं बार्षिक भेटघाट सम्पन्न [राजन कार्की र आकृतिको भिडियोसहित]](https://silautitimes.com/wp-content/uploads/2022/08/WhatsApp-Image-2022-08-18-at-1.29.18-PM.jpeg)
पाँचथर थर्पू समाज यूकेको नवौं बार्षिक भेटघाट सम्पन्न [राजन कार्की र आकृतिको भिडियोसहित]
योगेन्द्र विक्रम तावालण्डन । पाँचथर थर्पू समाज यूकेको नवौ बार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गत आइतबार १४ अगस्टको दिन अल्डर्शटको एम्पायर हलमा भएको कार्यक्रममा अतिथिहरुसहित झण्डै ६० जनाको उपस्थिति रह्यो । समाजका अध्यक्ष खुशी लिम्बूले अध्यक्षता र सचिव योगेन्द्र विक्रम तावाले सञ्चालन गरेको कार्यक्रममा पाँचथर समाजसेवा यूकेका पूर्व साँस्कृतिक सचिव महेश्वरी नेम्बाङको…