सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका

एनआरएनए यूकेका लागि आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले निर्वाचन दस्तुर नबुझाएको भन्ने खबर छ्याप्छ्याप्ती आइरहँदा दुई सदस्यहरुमध्ये एकले सामाजिक सञ्जाल मार्फत आफ्नो बचाव गरेका छन् । गत आइतबार युरोपबाट प्रकाशित हुने दुई अनलाइन खबरपत्रहरु राइट् नेपाल डट कमले र त्यसको लगत्तै सिलौटी टाइम्स डट कमले कम्तिमा दुई आइसीसी सदस्यद्धयहरुले चुनावी दस्तुर नबुझाएको … Continue reading सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका