घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ
लन्डन । आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार/लेखक महासंघ, यूकेले आयोजना गरेको प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष … Continue reading घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed