April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रोफाईल

ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

लण्डन।काठमाडौँ विश्वविद्यालय बाट जनरल मेडिसिन सकाएर २०१० मा बेलायत प्रवेश गरेका खकुराल आफ्नो व्यापार व्यवसाय संगै समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । एनआरएनए यूके युथ लिडर अवार्ड बाट सम्मानित खकुराल काठमाडौंमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सहभागिता जनाउदै आईरहेका छन् । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा…

मेलम्चीको सुरुङ फुटेपछि खानेपानी मन्त्रालयले अख्तियारमा बुझायो छानबिन प्रतिवेदन

मेलम्चीको सुरुङ फुटेपछि खानेपानी मन्त्रालयले अख्तियारमा बुझायो छानबिन प्रतिवेदन

साउन १५, काठमाडाैं । मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको जानकारी दिए । गत असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको…

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

  • जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

    जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

    साउन १५, पवर्त । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार,...

  • कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    साउन १५, धनगढी, टीकापुर, महेन्द्रनगर । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा...

  • साउन १३ मंगलबारको राशिफल

    साउन १३ मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

  • वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३...

Page 1 of 212