March 27, 2024, Wednesday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

लन्डन । नेपालको प्रदेश नम्बर एकको नामकरणमा चलिरहेको लिम्बुवान, किरात प्रदेश पक्षधरको आन्दोलनप्रति लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । प्रदेश एकको नाम पहिचानमा आधारित हुनुपर्ने भन्दै समाजले आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो । ‘नेपालको प्रदेश नं. १ को सरकार यतिबेला प्रदेशको नामाङकरण गर्न संसद अधिवेशन बोलाएर लागिपरिरहेको प्रति सिङ्गो देश तथा…

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

साउन । झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा प्रदेश नम्बर एकको नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने नारा घन्काउँदै साउन १६ गते कोणसभा सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति झापाको आयेजनामा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङले प्रदेश नम्बर एकको नामकरणको सन्दर्भ उठेको…

  • लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

    लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

    विजयपुर । प्रदेश एकको नाम लिम्बुवान–किरात नामाङ्कन गर्न माग गर्दै आन्दोलनकर्मीहरू विराटनगरमा धर्ना बसेका छन् । पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने मागसहित मंगलबार लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति प्रदेशको संसद भवन अगाडि धर्ना बसेका हुन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा...

  • मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

    मङ्गलबार लिम्बुवान, किरात संघर्ष समितिले पुनः संसद भवन घेराउ गर्दै

    विजयपुर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले पुनः आन्दोलनलाई निरन्तरता दिने भएको छ । समितिले प्रादेशिक राजधानी विराटनगरमा मंगलबार पनि संसद भवनअगाडि धर्ना दिने भएको छ । बिहीबार दिउँसो मुख्यमन्त्रीको कार्यालयआगाडि मात्रै...

  • याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

    याम्बाेङ(पान्थर) ।  लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण...

  • ‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

    ‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

    विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै 'लिम्बुवान, किरात संयुक्त संघर्ष समिति'ले प्रदेश एकका सभामुख, उपसभामुख र मन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । समितिले शुक्रबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष...

  • ‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

    ‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

    विजयपुर । प्रदेश नम्बर एकको नाम ऐतिहासिकताका आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश कायम गर्न माग गर्दै विराटनगरमा बिह्रीबार बृहत् प्रदर्शन हुने भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले जनप्रदर्शन गर्ने भएको हो । गत असार २४ गते राजधानी काठमाडौँ र...

Page 1 of 281234Next ›Last »