October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

काठमाडौं – यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर…

रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

काठमाडौँ । नेपाली इसाई समुदायका एक सर्वोच्च नेता पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपाल इसाई धर्मको प्रणेता मानिएका कार्थकको सोमबार बिहान निधन भएको थियो । कालिम्पोङमा सन् १९२६ मा जन्मिएका नेपाल र भारतको पूर्वी राज्यहरूमा क्रिश्चियन मिसन सञ्चालन गर्ने एक महत्वपूर्ण अगुवा मानिन्छन् । उनले सन् १९५६ यता राजधानी काठमाडौँमा…

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...

  • वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

    वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

    काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन...

  • राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    काठमाण्डु – नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए...

  • डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६...

  • ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    काठमाडौँ – लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...

  • माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन...

Page 1 of 491234Next ›Last »