अनुग्रह ज्वेलर्सले नेपाली मेलामा राफल ड्रको प्रथम पुरस्कारको प्रायोजन गर्ने
लण्डन । बेलायतस्थित सुन, चाँदी र गहनाहरुका खुद्रा तथा थोक बिक्रेता अनुग्रह ज्वेलर्सले आउने नेपाली मेला २०२२ मा राफल ड्रको लागि प्रथम पुरस्कारको प्रायोजन गर्ने भएको छ । तमू धीं यूकेको आयोजनामा र नेपाली राजदूतावास लण्डनको सह–आयोजनामा आगामी आइतबा २८...