April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अर्थ

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रबद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । दुई दर्जन भन्दा बढी राजदुत, कार्यवाहक राजदुत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी…

सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

काठमाडौं ।  साताको दोस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजार आज ६९.७७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय २१.६५ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे पाँच अर्ब रुपैयाँ बढीको भएको छ…

  • इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

    इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

    विजयपुर । याक्थुङ लिम्बु समुदायका उद्यमी एवम् व्यवसायीहरूलाई संगठित गर्ने हिसाबाले पहिलोपटक याक्थुङ उद्यमी समाज गठन भएको छ । सहकारी संस्थाका अभियन्ता विपीन इङ्वारमको अध्यक्षतामा समाज गठन भएको हो । बिहीबार भदौ ३१ गते समाज जिल्ला प्रशासन कार्यालय सुनसरीमा आधिकारिक...

  • गभर्नर अधिकारीको राजीनामा माग

    गभर्नर अधिकारीको राजीनामा माग

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ । लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग...

  • एक खर्बभन्दा बढी रकम बेरुजु

    एक खर्बभन्दा बढी रकम बेरुजु

    काठमाडौं । महालेखापरीक्षकको कार्यालयले १ खर्ब रुपैयाँभन्दा बढी रकम बेरुजु भएको देखाएको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदनले १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु भएको देखाएको हो । महालेखाले यसवर्ष गरेको संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित...

  • नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

    नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

    काठमाडौँ   । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो...

  • मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    काठमाडौँ - सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे...

  • बजेट : कुन–कुन शीर्षकमा भयो कर छुट ?

    बजेट : कुन–कुन शीर्षकमा भयो कर छुट ?

    काठमाडौं - गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । चालू...

Page 1 of 131234Next ›Last »