April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अन्य

नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीका पाँच जातको पहिचान

इलाम – नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ ।…

चोरले खसी खोरमै काटेर चोरेर लगे

चोरले खसी खोरमै काटेर चोरेर लगे

असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् । आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर आन्द्राभुडी खोरमै फ्यालेर बाकी भाग चोरेर लगेको भक्त महतले बताउनुभयो । उहाँले आफ्नो करिब २५…

  • महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

    महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

    आश्वीन १, काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी...

  • विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    भदौ २८, नेपालमा लोपोन्मुख बन्दै गएको अर्नाको संख्यामा बृद्धि भएको छ । सन् १९७६ देखि २ हजारसम्म घट्दोक्रममा रहेका अर्ना अहिले बढेका छन् । विभिन्न समय हुने प्राकृतिक घटनाले नासिदै गएका उनीहरुको लागि सुरक्षित वासस्थानको व्यवस्थापन भएसँगै बढ्न थालेका हुन् ।तर...

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...

  • बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    भदौ २३, बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभलाई बेलारुस–युक्रेन सीमाबाट पक्राउ गरेको छ ।स्थानीय मिडियाका अनुसार मारियालाई मंगलबार बिहान युक्रेनको सीमाबाट नियन्त्रणमा लिएको हो । मारिया अगस्टको चुनावमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई चुनौती दिन सामेल हुने तीन महिलामध्ये एक हुन्। सरकार विरोधी प्रदर्शनको...

  • म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    म्याच फिक्सिङ प्रकरण आरोपीले पाए सफाइ : खेल मिलेमतोमा नखेलेको ठहर

    भाद्र २३, काठमाण्डौ - मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गएकाे असार २ गते गरेको फैसलाको आज...

  • कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    भाद्र २३, बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।  उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।  बार्सिलोनाले एक...

Page 1 of 151234Next ›Last »