चोरले खसी खोरमै काटेर चोरेर लगे
असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् । आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर...