एक सय २८ देशसँग नेपालको व्यापार घाटा
साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ...
कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो । यसमा ०५७ मा भएको…
साउन १७, चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । लकडाउनका कारण बन्द रहेका होटल रेष्टुरेन्ट खोल्न दिने सरकारी निणर्यसंगै होटल सञ्चालनमा आएका हुन् । स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै खुलेका होटल तथा रेष्टुरेन्टहरुले पर्यटकका लागि छुटको व्यवस्था समेत गरेका छन् । तर तत्काल पर्यटक आउँने सम्भावना भने देखिन्दैन । कोरोनाको त्रास…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले निर्धारण गरेको दर अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद…
साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ...
२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा नियत हेर्ने गरिएको गुनासो गरेका छन् । कोही वाइ बर्थ डेमोक्र्याट हुने तर आफूहरुले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने हुन नसक्ने उनले बताए ।...
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...
पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा...
२ फागुन, काठमाडौं । एक महिनाअघि टुँडीखेलमा आयोजित थारु समुदायको माघी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने लिन्छु, तर राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने त्यो...
तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी...