April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

पुरुषलाई ज्याला ८ सय, महिलालाई साढे ५ सय

पुरुषलाई ज्याला ८ सय, महिलालाई साढे ५ सय

सल्यान — शारदा नगरपालिका–८ सिमखर्ककी २७ वर्षीया सुनीता रोकाले १० वर्षदेखि मजदुरी गर्दै आइरहेकी छन् । आर्थिक अवस्था कमजोर हुँदा उनका पति कामका लागि भारतमा छन् । उनले ढुंगा, माटो र सिमेन्टको गाह्रो सजिलै लगाउन सक्छिन् । गाउँमा ‘सहायक मिस्त्री’ भनेर चिनिने उनले पुरुषसरह ज्याला भने पाउने सकेकी छैनन् । शारदा नगरपालिका–६ की प्रमिला नेपालीले पनि सात वर्षदेखि ढुंगा,…

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए । नेपालले ओलीको…

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    कर्णाली - जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा...

  • विष्फोटक पदार्थसहित दुई पक्राउ

    विष्फोटक पदार्थसहित दुई पक्राउ

    मान्म - जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज...

  • हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हुम्ला - हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत...

  • हुम्लामा भारी हिमपात

    हुम्लामा भारी हिमपात

    हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान...

  • सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    जुम्ला - जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि...

  • गाउँमा प्रसूति सेवा सञ्चालन

    गाउँमा प्रसूति सेवा सञ्चालन

    हुम्ला - दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

Page 1 of 151234Next ›Last »