October 7, 2024, Monday
२०८१ आश्विन २१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

फालेलुङ । पान्थरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित भएका छन् । पान्थरस्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिबिरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिएका छन् । शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि बिशेषज्ञ…

सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

लन्डन । गत २३ जनवरी २०२२ आइतवारको दिन नेपाल पत्रकार महासंघ वेलायतले संयुक्तरुपले सन्चालन गरेको भर्चुअल कार्यक्रम कोरोना सचेतना र खोप बारे केन्द्रित रहेर अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्यो । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् । नेपाल पत्रकार…

  • ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोन भेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को...

  • ३ हजार ४५१ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

    ३ हजार ४५१ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

    काठमाडौँ   । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६६ र ५ हजार ५१८...

  • हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    काठमाडौं - स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो...

  • काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले...

  • महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

    महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

    काठमाडौं - काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सञ्चालन गर्ने भएको छ। ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई दिन लगाउने महानगरपालिकाका जनस्वास्थ्य प्रशासक प्रमुख बद्रीबहादुर खड्काले  सूचना जारी गरी जानकारी दिएका छन्।...

  • नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको...

Page 1 of 631234Next ›Last »